माघ १७। भारतीय सेनामा कार्यरत वाग्लुङका तीर्थ पुन र नेपाली सेनाकी लक्ष्मी पाण्डेले‘नेपाल टेलिकम कप’ नवौं सार्वजनिक संस्थान खेलकुद प्रति...
सेरेनालाई हराउँदै केरबर, अस्ट्रेलियन ओपन

माघ १७। जर्मनीकी एन्जेलिक केरबरले सेरेना विलियम्सलाई स्तब्ध पार्दै शनिबार अस्ट्रेलियन ओपनको उपाधि जितेकी छिन् । जर्मन खेलाडीले टेनिस इ...
म्यानचेस्टर सिटी एफए कपको पाँचौं चरणमा

माघ १७ । दावेदार क्लबहरु आर्सनल र म्यानचेस्टर सिटी एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेका छन् । शनिबार राती भएको खेलमा आर्सलनले बर्न...
यु–१९ विश्वकप क्वाटरफाइनलमा नेपाल र भारत

माघ १६ । नेपाल आइसीसी यु–१९ विश्वकप क्रिकेटको क्वाटरफाइनलमा प्रवेश गरेको छ । समुह डी मा लगातार दोस्रो जित दर्ता गर्दै नेपाल र भारत प्रति...
फुटबल, विजेतालाई तीन लाख

माघ १५ । गत वैशाख १२ को विनाशकारी भूकम्पमा परी निधन भएका खेल पत्रकार सुमन भोम्जनको स्मृतिमा फुटबल प्रतियोगिता हुने भएको छ । सुमन भोम्जन स...
नेपालको विजयी सुरुआत, न्यूजिल्यान्ड ३२ रनले पराजित

माघ १५ । बंगलादेशमा जारी आइसीसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुआत गरेको छ । टेस्ट मान्यता प्राप्त राष्ट्र न्यूजि...
एभर्टनलाई हराँउदै म्यान्चेस्टर सिटी फाईनलमा

माघ १४ । एभर्टनलाई हराँउदै म्यान्चेस्टर सिटी क्यापिटल वान कप अर्थात इङ्गलिस लिग कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । पहिलो लेगको ...
न्यूजिल्याण्डसँग नेपाल भिड्दै

माघ १४ । बंगलादेशमा जारी यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले आज न्यूजिल्याण्डसँग खेल्दैछ । नेपाल सन् २००६ मा न्यूजिल्याण्डलाई पर...
चैत ३ गते ‘हिमालयन रस ट्राइएथलन’
माघ १३। साहसिक खेल पर्यटनका लागि नेपाल विश्वकै उत्कृष्ट गन्तव्य रहेको सन्देश दिन चैत ३ गते पोखरामा ‘हिमालयन रस ट्राइएथलन’ खेल प्रतियोगित...
आहा–रारा फुटबलको सेमिफाइनल समीकरण पूरा

माघ १३ । बंगलादेशको गजिरच्याट स्पोर्टिङ क्लबलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दै झापा–११ पोखरामा जारी १४औं आहा–रारा गोल्डकप फुटबल प्रत...
एन्फासम्बन्धी प्रतिवेदन राखेपलाई पेश

माघ १३ । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा)का सम्बन्धमा छानबिन गर्न गठन गरेको समितिले राखेपलाई ७ बुँदे सुझावपत...
खेलकुद प्रेमीका लागि खुशीको खबर

माघ ११ समय–समयमा नयाँ एपहरु सार्वजनिक गर्दै आएको सामाजिक संंजाल फेसबुकले खेलखुद प्रेमीका लागि खेल स्टेडियम ल्याउने भएको छ । फेसबुक प्रय...
मनाङमर्स्याङ्दी सेमिफाइनलमा

माघ ११ । मनाङमर्स्याङ्दी क्लब पोखरामा जारी १४ औं आहा रारा गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा इण्डिय...
दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक विजेतालाई सम्मान
माघ ११ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक विजेता नेपाली खेलाडीलाई नगदसहित सम्मान गरेको छ । राखेपले...
बंगबंधु विजेता खेलाडीलाई जनही ७ लाख

माघ ९। २३ वर्षपछि नेपाललाई अन्तराष्ट्रिय फुटबलको उपाधि दिलाउन सफल नेपाली टोलीका सदस्यहरुले जनही ७ लाख रुपैयाा पुरस्कार पाउने भएका छन् । ...
नेपाली टोलीलाई प्रधानमन्त्रीले दिए बधाइ

माघ ८। प्रधानमन्त्री केपी शर्मा ओलीले बङ्गबन्धु गोल्डकपको उपाधि विजेता नेपाली टोलीलाई बधाइ दिएका छन् । नेपाली राष्ट्रिय टिमले ऐतिहासिक...
नेपालले २३ वर्षपछि जित्यो उपाधि

माघ ८ । नेपाली राष्ट्रिय फुटबल टिमले २३ वर्षपछि पहिलो औपचारिक उपाधि जितेको छ । बंगलादेशको ढाकामा शुक्रबार सम्पन्न बंगबन्धु गोल्डकप फुटबल ...
विराट गोल्डकप फुटबल माघ २८ गतेदेखि
माघ ७ । चौथो विराट गोल्डकप फुटबल प्रतियोगिता माघ २८ गतेदेखि विराटनगरमा सन्चालन हुने भएको छ । पूर्वाञ्चलमै सबैभन्दा धेरै धनराशी भएको फुटब...
सेरेना अस्ट्रेलियन ओपन टेनिसको दोस्रो चरणमा

माघ ७ । विश्व नम्बर एक सेरेना विलियम्स अस्ट्रेलियन ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेकी छन् । बुधबार बिहान भएको खेलमा अमेरिकी सेरेनाले ...
गोर्खा बिग्रेड क्वार्टरफाइनलमा, सशस्त्र प्रहरी पहिलो खेलमै स्तव्ध

माघ ७ । भारतको गोर्खा ब्रिगेड पोखरामा जारी १४औं आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । बुधबार भएको खेलमा सशस्त्...
आर्मीलाई हराउँदै हिमालयनले चुम्यो उपाधि
माघ ७ । पहिलो राष्ट्रिय अन्तरक्लब युवा क्रिकेट च्याम्पियनसिपको उपाधि हिमालयन क्रिकेट एकेडेमीले जितेको छ । बुधबार राजधानीको कीर्तिपुर मैद...
आज बंगलादेश जाँदै यू-१९ टोली

माघ ६। दोस्रो चरणसम्म पुग्ने लक्ष्यका साथ विश्वकप क्रिकेट खेल्न नेपाली टोली भोली बंगलादेशतर्फ प्रस्थान गर्दैछ । नेपालको युवा क्रिकेट टोल...
सहाराको विजयी सुरुआत

माघ ६ । आयोजक सहारा क्लबले आहा–रारा गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । मंगलबार पोखरा रंगशालामा भएको १४औं संस्करणको प्रति...
नेपाल शानदार जितसँगै फाइनलमा

माघ ६ । नेपाल बंगलादेशमा जारी बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । मंगलबार भएको सेमिफाइनलमा माल्दिभ्सलाई ४–१ को फराकि...
आहा रारा गोल्डकप आजदेखि सुरु, विदेशीसहित १२ टोली सहभागी

माघ ५ । आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको १४ औं सस्करण पोखरामा मंगलबार(आज)देखि सुरु हुँदैछ । सहारा क्लब पोखराले आयोजना गर्दै आएको प्र...
आज नेपालले माल्दिभ्सको सामना गर्दै

माघ ५ । बंगलादेशमा जारी बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा आज(मंगलबार) नेपालले माल्दिभ्सको सामना गर्नेछ । प्रतियोगिताको स...
प्रजापति नेपाल खेलकुद पत्रकारिता पुरस्कार बाँस्कोटालाई

माघ ५ । स्वर्गिय प्रजापति नेपाल खेलकुद पत्रकारिता पुरस्कार’ पाँचथरका पत्रकार भीम बाँस्कोटालाई प्रदान गरिएको छ । खेलकुद क्षेत्रमा पुरया...
यु-१९ विश्वकप क्रिकेट टोली सम्मानित

माघ ४। आइसीसी यू-१९ विश्वकप क्रिकेट खेल्न जान लागेको नेपाली टोलीको विदाई तथा सम्मान गरिएको छ । वैशाख १२ को ठुलो भुकम्पपछि विभिन्न समस्य...
लास पालमसको पोष्टमा एथ्लेटिको मड्रिडको ३ गोल

माघ ४ । स्पेनिस ला लिगा फुटबलअन्तर्गत आइतबार राति भएको खेलमा शीर्ष स्थानको एथ्लेटिको मड्रिड विजयी भएको छ । एथ्लेटिको मड्रिडले लास पालम...
रुनीको गोलले म्यानचेस्टर युनाईटेड विजयी

माघ ४ । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले लिभरपुललाई पराजित गरेको छ । आइतबार राति लिभरपुलको मैदान एन्फिल्डमा भएको खेल...
आहा रारा गोल्डकप फुटवलको तयारी पूरा

माघ ४। पोखरामा मंगलबारदेखि शुरु हुने १४ औं आहा रारा गोल्डकप फुटवलको तयारी पूरा भएको आयोजकले जनाएका छन् । आयोजक सहारा क्लवले आज पोखरामा प...
डेनेब बास्केटबल आइतबारदेखि

माघ १। डेनेब एकेडेमीको आयोजनामा छैटौं डेनेब अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ ।प्रतियोगितामा सिनियर ब्वाइज र गल...
फुटसल अनिश्चितकालका लागि बन्द

माघ १। जथाभावी शुल्क लिने तथा हो–हल्ला बढी हुनेजस्ता कारण देखाउँदै अभिभावक तथा छरछिमेकीले उजुरी गरेपछि प्रहरीले काठमाडौंमा खुलेका फुटसल क...
बार्सिलोना कोपा डेल रे को क्वाटर फाइनलमा

माघ १। साविक बिजेता बार्सिलोना स्पेनको घरेलु फुटबल प्रतियोगिता कोपा डेल रे को क्वाटर फाइनलमा प्रबेश गरेको छ । इस्पानुयललाई समग्रमा ६–...
फिदिम स्पोर्टिङ फाल्गुनन्द गोल्डकपको फाइनलमा
माघ १। डिफेन्डिङ च्याम्पियन फिदिम स्पोर्टिङ क्लब पाँचथरको फिदिममा जारी पूर्वाञ्चलस्तरीय फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प...
मेस्सी पाँचौ पटक फिफा वर्ष खेलाडी घोषित

पुस २८ । स्पेनिस फुटबल क्लब बार्सिलोनाका अर्जेन्टाईनी खेलाडी लियोनल मेस्सीले यस वर्षको फिफा बलुन डे ओर अर्थात वर्ष खेलाडीको उपाधि जितेका...
ताप्लेजुङ सेमिफाइनलमा
पुस २८ । पाँचथरको फिदिममा जारी पूर्वाञ्चलस्तरीय वाइवाइ सातौं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगितामा केएसएस ताप्लेजुङ सेमिफाइनलमा प्रवेश ...
अब रोहित चन्द मलेसियन क्लब टी-टीममा

पुष २७। नेपालका डिफेण्डर रोहित चन्द मलेसियन क्लब टी-टीम एफसीमा आवद्ध भएका छन् । चन्द सिजन २०१६ का लागि मलेसियन क्लबमा आवद्ध भएका हुन...
बैकुण्ठ मानन्धरलाई ‘पृथ्वी खेलाडी पुरस्कार’

पुष २७। यस वर्षको पृथ्वी खेलाडी पुरस्कारबाट दक्षिण एसियाली खेलकुदका कीर्तिमानी धावक बैकुण्ठ मानन्धर सम्मानित भएका छन् । राष्ट्र निर्मा...
फिदिम स्पोर्टिङ क्लव सेमिफाइनलमा

पुष २७। डिफेन्डिङ च्याम्पियन फिदिम स्पोर्टिङ क्लव पाँचथरको फिदिममा जारी पूर्वाञ्चल स्तरीय वाईवाई सातौं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता...
प्रशिक्षक जिदानको पहिलो खेल, बेलको हृयाट्रिक

पुष २६। प्रशिक्षकका रुपमा जिनेदान जिदानको पहिलो खेलमा रियल मड्रिडले ग्यारेथ बेलले हृयाट्रिकको मद्दतमा डिपोर्टिभोमाथि सहज जित हात पारेको ...
एफ.ए कप फुटबलमा शिर्ष क्लबहरु

पुष २६ । इङ्गल्याण्डको प्रतिष्ठित एफ.ए कप फुटबल प्रतियोगिता अन्तर्गत शनिबार राति भएका खेलहरुमा शिर्ष क्लवहरु आर्सनल, म्यान्चेस्टर सिटी ...
मेस्सीको हृयाट्रिकसँगै बार्सिलोना शीर्ष स्थानमा

पुष २६। लिओनल मेस्सीको हृयाट्रिकको मदतमा ग्रानाडामाथि सहज जित हात पार्दै बार्सिलोना स्पेनिस ला लिग फुटबलको शीर्ष स्थानमा फर्किएको छ । ...
बिराट स्पोटर्स् एकेडेमीको विजयी सुरुआत
पुस २६ । पाँचथरको फिदिममा शनिबारदेखि पूर्वाञ्चलस्तरीय वाइवाइ सातौं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताअन्तर्गत...
मलेसियाको फेल्डा युनाइटेड क्लबसँग नेपाल बराबरी

पुस २६ । बंगलादेशमा जारी बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत् आफ्नो पहिलो खेलमा नेपालले शनिबार मलेसियाको फेल्डा युनाइटेड क्लबस...
साग बास्केटबल टोली बैंकक जाँदै

पुष २४। भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद -साग) को तयारीका लागि नेपाली बास्केटबल टोली थाइल्यान्डको बैंकक जाने भएको छ । सागका ला...