July 2017

http://ift.tt/2tR47lG ३१ जुलार्इ, अमेरिका । गत शनिबार अमेरिकाको युएसएकेएफ राष्ट्रिय कराँते प्रतियोगितामा उज्ज्वल ठकुरीले रजत पदक प्राप्त गरेका छन् । डबलट्री होटल कोगर सेन्टर रिचमण्ड भर्जिनियामा सम्पन्न प्रतियोगितामा ३५ देखि ४४ वर्ष समूहको अग्रिम (एडभान्स)

http://ift.tt/2o15Wxz १६ साउन, काठमाडौं । कर छलीको आरोप लागेका फुटबलर स्पेनिस अदालतमा उपस्थित भएका छन् । विश्वकै धनी फुटबलर रोनाल्डोमाथि १४.७ मिलियन युरो कल छली गरेको आरोप लागेको छ । उनले सन्

http://ift.tt/2va68gK १६ साउन, काठमाडौं । इंग्लिस क्लव म्यान्चेस्टर युनाइटेडले चेल्सीका सर्वियन मिडफिल्डर नेमाञ्जा म्याटिकलाई ४० मिलियन पाउण्डमा अनुबन्ध गर्ने अन्तिम तयारी गरेको छ । २८ वर्षीय म्याटिक जारी सिजनमा युनाइटेडका लागि तेस्रो

साउन १६ – बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले नेइमार भावुक हुँदै बिदाई गरेको खबर आएको छ । आइतबार बिहान अमेरिकाको मायामीमा रहेको हार्ड रक रंगशालमा भएको मैत्रीपूर्ण एल क्लासिकोमा रियल मड्रिडलाई ३–२ ले हराएपछि मेस्सीले नेइमारलाई भावुक हुँदै बिदाई गरेको स्पेनिस सञ्चारमाध्यमलाई उद्धृत गर्दै बेलायती पत्रिका एक्सप्रेसडेलीले जनाएको छ ।

बार्सिलोनाका ब्राजिलियन स्टार नेइमार फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) जाने तयारीमा छन् । उनलाई पिएसजीले विश्व कीर्तिमानी मूल्यमा अनुबन्ध गर्न लागेको र अनुबन्धको सम्झौता अन्तिम चरणमा पुगेको दाबी गरिएको छ । सन् २०१३ मा बार्सिलोना आएका नेइमार र मेस्सीबिच अहिले गहिरो मित्रता छ । मेस्सीले नेइमारको नयाँ यात्राका लागि शुभकामना दिँदै बिदाई गरेको खबरमा उल्लेख गरिएको छ । आइतबार बिहान भएको एल क्लासिकोमा बार्सिलोनालाई जिताउने क्रममा नेइमारले दुई गोलका लागि सहयोग गरेका थिए ।

http://ift.tt/eA8V8J

http://ift.tt/2vbwsXh १५ साउन, काठमाडौं । एभरेष्ट प्रिमियर लिगको दोस्रो संस्करण आगामी डिसेम्बरमा हुने भएको छ । साथै प्रतियोगिता नेपालकै सर्बाधिक पुरस्कार राशीको समेत हुनेछ । आज काठमाडौंमा पत्रकार सम्मेलन गरी जोहरा स्पोर्टस

http://ift.tt/2hcCjX8 १५ साउन, काठमाडौं । प्रथम इन्टर मेडिकल फुटसल प्रतियोगिताको उपाधि फिलिप्स हस्पिटेक इन्टरप्राइजेजले जितेको छ । हृयाण्ड नेपाल नामक संस्थाको आयोजनामा शनिबार शान्तिनगर फुटसल मैदानमा सम्पन्न फाइनलमा अल्का अस्पतालको फार्मेसी टोलीलाई

http://ift.tt/2v8ehSY१४ साउन, काठमाडौं । इएल क्लासिको मायामीमा बार्सिलोनाले चिरप्रतिद्वन्द्वी रियल मड्रिडमाथि जित हात पारेको छ । आइतबार विहान भएको खेलमा बार्सिलोनाले रियल मड्रिडमाथि ३–२ गोल अन्तरले पराजित गरेको हो । खेलमा

http://ift.tt/2uLqrP1 १४ साउन, काठमाडौं । भारतले श्रीलंकाविरुद्धको पहिलो टेष्ट ३०४ रनको फराकिलो अन्तरले जितेको छ । यससँगै ३ म्याचको सिरिजमा भारतले १ -० को अग्रता लिएको छ । भारतले पहिलो पारीमा ६००

http://ift.tt/2uDFprT १२ साउन, काठमाडौं । नेपाल क्रिकेटका लागि ‘न्यूट्रल भेन्यू’ बन्ने सम्भावना छ । काठमाडौंको मौसमदेखि एशोसिएट नेशन भएर पनि दर्शकहरुको बाक्लो उपस्थितिले यो सम्भावना देखाउँछ । तर, मैदान भने त्रिवि

http://ift.tt/2vaCBEh १२ साउन, झापा । भारतको कोलकातामा यही जुलाई २९ र ३० तारिखमा हुने दुई दिवसीय अन्तर्राष्ट्रिय खुल्ला कराँते प्रतियोगितामा भाग लिने नेपाली खेलाडीको बिहीबार भारत प्रस्थान गरेको छ । सार्कसँग आबद्ध

http://ift.tt/2tBwzqU १२ साउन, काठमाडौं । स्पेनिस फुटबल फेडेरेसनका निलम्बित अध्यक्ष एंगेल मारिया भिल्लरले युइएफए र फिफाको उपाध्यक्ष पदबाट राजीनामा दिएका छन् । भ्रष्टाचारको छानविनका लागि उनी र उनका छोरा गोर्का यसै महिनाको

http://ift.tt/2nvPQLi फाइल तस्वीर १२ साउन, काठमाडौं । १० दिने बिशेष क्याम्पका लागि नेपाली राष्ट्रिय फुटबल टोली जापान जाने भएको छ । आगामी साउन २७ देखि भदौ ५ गतेसम्म टोकियोमा

http://ift.tt/2ePDawb १२ साउन, काठमाडौं । थ्रीस्टार क्लवलाई क्षतिपूर्ति दिने विषयमा विवाद बढेपछि अखिल नेपाल फुटबल संघ एन्फाको केन्द्रीय कार्यसमिति बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ । एन्फाको बुधबारको बैठकमा अधिकांश

http://ift.tt/2vL3Yld १२ साउन, काठमाडौं । प्रिसिजन टूर अन्तर्गत अमेरिकामा भइरहेको अन्तर्राष्ट्रिय च्याम्पियन्स कपमा स्पेनिस च्याम्पियन रियल मड्रिडले इंग्लिस क्लव म्यान्चेस्टर सिटीसँग ४-१ गोलको पराजय व्यहोरेको छ । गत आइतबार म्यान्चेस्टर युनाइटेडसँग पेनाल्टीमा

http://ift.tt/2h4TbyO१२ साउन, काठमाडौं । नेयमारको गोलसँगै बार्सिलोनाले प्रिसिजन म्याचमा म्यानचेष्टर युनाइटेडलाई पराजित गरेको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले युनाइटेडलाई १–० गोल अन्तरले हराएको हो । बार्सिलोनाका लागि नेयमारले ३१

http://ift.tt/2vIIeGt साउन काठमाडौं । युथ एन्ड जुनियर एशियन भारोत्तोलन च्याम्पियनसिप २०१७ मा तेश्रो दिन पनि नेपाली खेलाडीहरुले राष्ट्रिय कीर्तिमान कायम गर्न सफल भएका छन् । ६९ केजी तौलको जुनियरमा प्रकाश केसीले

http://ift.tt/2eNiHYP ११ साउन, काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयको जिम्मेबारी कांग्रेस नेता राजन केसीले पाएका छन् । उनले आजै सपथ ग्रहण गरेका छन् । २०७० सालको संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १०

http://ift.tt/2g5lw2y काठमाडौं । म्यान्चेस्टर युनाइटेडका प्रशिक्षक जोसे माउरिन्होले भनेका छन् कि उनको टोली प्रिमियर लिग जित्नका लागि तयार छ तर च्याम्पियन्स लिगमा चुनौति दिनका लागि भने अझै धेरै सुधारको आवश्यक छ । माउरिन्होको

http://ift.tt/2uV62ZR  १० साउन, काठमाडौं । नेपाल आईसीसी यू-१९ विश्वकपमा छनोट हुन असफल भएको छ । मंगलबार भएको समूह चरणको अन्तिम खेलमा अफगानिस्तानसँँग ९६ रनको हार व्यहारेपछि नेपालले छनोट चरण पार गर्न

http://ift.tt/2v29cf5 १०, साउन, काठमाडौं । आईसीसी यू-१९ विश्वकप छनोटमा अफगानिस्तानले नेपालसामू १९६ रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तानले इब्राहिम जादरानको

http://ift.tt/2eJCckU१० साउन, काठमाडौं । अमेरिकी पौडीबाज माइकल फ्लेप्स एक रेसमा ग्रेट ह्वाइट शार्कसँग हारेका छन् । विश्वका सबैभन्दा सफल ओलम्पिक पौडीबाज फ्लेपले दक्षिण अफ्रिकाको समुन्द्रमा १०० मिटरको दुरी ३८.१ सेकेण्डमा पुरा

http://ift.tt/2uryoZC ९ साउन, काठमाडौं । आइसीसी यू-१९ विश्वकपको एसियाली छनौट अन्तर्गत नेपाली युवा टोलीले मलेसियालाई ५ विकेटले हराएको छ । सिंगापुरमा केहिबेर अघि सम्पन्न खेलमा मलेसियाले दिएको ९० रनको लक्ष्य नेपालले ५

http://ift.tt/2uPHLo9 ९ साउन, काठमाडौं । कुरो २०५५ सालको हो । काठमाडौं आठौं दक्षिण एशियाली खेलकुदका कारण राजधानी खेलमय भएको थियो । इतिहासमै पहिलो पटक पदक तालिकामा नेपाल दोश्रो स्थानसम्म उक्लिएको थियो

http://ift.tt/2tCFgWF९ साउन, काठमाडौं । प्रि–सिजन गेममा म्यानचेष्टर युनाइटेडले रियल मड्रिडलाई पेनाल्टीमा पराजित गरेको छ । इन्टरनेशनल च्याम्पियन्स कपको निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । पेनाल्टीमा रियल मड्रिडले २–१

http://ift.tt/2tCDHrR९ साउन, काठमाडौं । भारतमाथि ९ रनको रोमाञ्चक जित हात पार्दै इंग्ल्याण्डले महिला विश्वकप क्रिकेटको उपाधि जितेको छ । इंग्ल्याण्डले प्रस्तुत गरेको २२९ रनको लक्ष्य पछ्याएको भारतीय टिम ४८.४ ओभरमा २१९

http://ift.tt/2eFSYkX साउन, काठमाडौं । नेपाली खेलाडी अनुभव सुब्बा र शुभम श्रेष्ठले हंगेरीको बुढापेस्टमा जारी १७ औं फिना विश्व पौडी च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । पुरुषतर्फ ५० मिटर बटरफ्लाइ

http://ift.tt/2uMCeix ८ साउन, काठमाडौं । युवा पौडीबाज शुभम श्रेष्ठ र अनुभव सुब्बाले हंगेरीमा जारी विश्व पौडी च्याम्पियनसिपमा नयाँ राष्ट्रिय किर्तीमान बनाएका छन् । हंगेरीको बुढापेष्टमा जारी विश्व च्याम्पियनसिपमा शुभमले १ सय मिटर

http://ift.tt/2uUrHlL ८ साउन, काठमाडौं । स्पेनिस च्याम्पियन रियल मडि्रडका डिफेण्डर डानिलो इंग्लिस क्लव म्यान्चेस्टर सिटीमा अनुबन्धित भएका छन् । २६ वर्षीय ब्राजिलियन राइट ब्याक डानिलोले सिटीसँग पाँच वर्षको सम्झौता गरेका छन् र

http://ift.tt/2vMSpJv प्रशिक्षक एनेष्टो भाल्भर्डेले ब्राजिलियन स्टार नेयमारलाई बार्सिलोनामै राख्ने इच्छा व्यक्त गरेका छन् । बार्सिलोनाका प्रशिक्षक जोसेप मारिया बार्टोमेउले नेयमार नबेच्ने बताएपनि पेरिस सेज्ट जर्मेन कीर्तिमानी १९९ मिलियन पाउण्ड खर्चिन तयार रहेको

http://ift.tt/2vxkXHN ८ साउन, काठमाडौं । पछिल्ला खबरहरुलाई मान्ने हो भने फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन नेयमारका लागि १९६ मिलियन पाउण्ड तिर्न तयार भएको छ । यो २६ अर्ब २६ करोड रुपैयाँ

http://ift.tt/2gTYQru८ साउन, काठमाडौं । नेयमारको दुई गोलको मद्दतमा बार्सिलोनाले इन्टरनेशनल म्याम्पियन्स कपमा युभेन्टसलाई हराएको छ । प्रि-सिजन टुरका क्रममा अमेरिकामा रहेको बार्सिलोनाले युभेन्टसलाई २–१ गोल अन्तरले हराएको हो । कीर्तिमानी मूल्यमा पेरिस

http://ift.tt/2ugPbjj ६ साउन, काठमाडौं । यू-१९ विश्वकपको एसियाली छनोटमा नेपालले सिंगापुरमाथि निकै संघर्षपूर्ण जित हात पारेको छ । समूह चरणको पहिलो खेलमा सिंगापुरलाई ७३ रनमा समेटेको नेपालले ४ विकेटको जित हात पारेको

६ साउन, काठमाडौं । यू-१९ विश्वकप छनोटमा नेपालले सिंगापुरमाथि निकै संघर्षपूर्ण जित हात पारेको छ ।
१६९ रनको लक्ष्य पछ्याएको सिंगापुर एक समय जित नजिक देखिएको थियो । उसले ४३ ओभरको समाप्तीमा सिंगापुरले ५ विकेट गुमाएर १३९ बनाइसकेको थियो । ४२ बलमा ३० रन मात्र चाहिएको थियो र ५ विकेट हातमा थियो ।

तर, एकाएक नेपाल खेलमा फर्कियो । नेपाली बलरहरुले मात्र ७ रन दिँदा ५ विकेट लिएर २२ रनको जित दिलाए । ४४ औं ओभरको पहिलो बलमा विकेट लिएर हंसुल दीपको विकेट लिएक नेपाली कप्तान सन्दिप लामिछानेले ओभरको अन्तिम बलमा युवराज सिंहलाई पनि पभेलियनको बाटो देखाए ।

अर्को ओभर किशोर महतोले सिंगापुरको आठौं विकेट लिए । ४६ औं ओभरको दोस्रो बलमा विकेट लिँदै सन्दिपले हादर्ैै गरेको नेपालााई जितर्फ डोहोर्‍याए ।
४७ औं ओभरको पाँचौं बलमा सपन सरार्फले बीबी विक्रमको विकेट लिँदै नेपालको जितलाई औपचारिकता दिए ।

http://ift.tt/eA8V8J

http://ift.tt/2vHv1wY ६ साउन, काठमाडौं । आईसीसी यू-१९ विश्पकप छनोटमा नेपालले सिंगापुरसामू १६९ रनको लक्ष्य प्रस्तुत गरेको छ । सिंगापुरले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । टस जितेर पहिले ब्याटिङ थालेको नेपालले ४६.५ ओभरमा

http://ift.tt/2vqsfga काठमाडौं । एभर्टनबाट ७५ मिलियन पाउण्डमा हालै म्यान्चेस्टर युनाइटेड गएका बेल्जियन स्ट्राइकर रोमेलु लुकाकुमाथि लाग्ने गरेको ठूलो आरोप के हो भने उनी ठूला क्लवबिरुद्ध गोल गर्न असफल रहन्छन् । तर अमेरिकाको

क्रिकेटहरुको स्वप्न स्थल बेलायतको लर्डस मैदानको प्रेक्षालयमा हजारौं नेपाली दर्शक थिए । टिम नेपाल खेलिरहेको थियो । जव नेपालले विश्वको पुरानो मेरिलेबोन क्रिकेट क्लब, एमसीसीलाई २ सय १७ रन बनाएर लक्ष्य तय गरिदियो त्यतिबेला नेपाली दर्शकको मुटु नेपालले जित्ला कि नजित्ला भनेर शंसयमा धड्किरहेको थियो।

ठिक त्यति बेला अर्थात् नेपालको ब्याटिङ इनिङ सकिएपछि मध्यान्तरमा लर्डस प्रेक्षालय एउटा अप्रत्याशित तर प्रेमिल परिघटनामा लुटपुटियो । यही दृष्यमा सबैका आँखा ठोक्किए ।

लर्डसको एउटा कुनामा बसेका नेपाली युवा उज्ज्वल बैद्यले आफ्नो छेउमा रहेकी एक युवतीलाई भने,‘म तिमीलाई म आफैलाई भन्दा धेरै माया गर्छु । मेरो देश लर्डसमा खेलिरहेको छ । हामी क्रिकेटको यो डार्लिङ स्थानमा छौं । म तिमीसँग इङ्गेजमेन्ट गर्न चाहन्छु ।’उज्ज्वलले पकेटबाट टिलिक्क टल्कने औठीं निकाले । युवतीका आँखामा आफ्ना आँखा अड्याउँदै भने,‘ हाम्रा लागि यो भन्दा सुन्दर मौका अरु के हुन सक्छ?’ उज्वलको प्रस्ताव सुनेर चेक रिपब्लिककी युवती इभा साइक्रोभाको बैंशालु अनुहारमा एक्कै पटक विश्मय र खुशीको अनौठो रङ लतपतियो ।

लालिमय ओठ मुस्कुरावटले नाँचे । इभा बसिरहेको ठाउँबाट उठिन् र चिच्याउँदै भनिन् ‘आइ लभ यु उज्ज्वल, आज तिमीले यो प्रस्ताव राखेर मलाई धन्य तुल्यायौ।’

उज्वल र इभा दुबैले टिम नेपालको जर्सी लगाएका थिए । एक बर्षदेखि प्रेममा रहेको यो जोडीले लर्डसमा औंठीसँगै सधैं सँगै जिउने बाचा गरिरहँदा अरु दर्शकहरुले ताली बजाएर उनीहरुको प्रेमलाई अनुमोदन गरिरहेका छन् । कोही उनीहरुलाई बधाइ दिँदै थिए । र, कोही उनीहरुसँग सेल्फी लिँदै थिए ।

‘उज्ज्वलले यसरी इन्गेजमेन्टको प्रस्ताव गर्लान् भन्ने मैले सपना पनि सोचिकी थिईन’ खुशीले भावनाको पिङमा मच्चिइरहेकी इभाले नेपालखबरसँग भनिन्, ‘वास्तवमा यो भन्दा गजब मौका अरु हुनै सक्दैनथ्यो ।जिन्दगीभर मैले यो दिन बिर्सने छैन ।’ भिडले घेरिएका उज्ज्वललाई अरुसँग हात मिलाउँदै र बधाइ थाप्दैको फुर्सद थिएन । उनी भन्दै थिए, ‘ म लण्डनमा बस्छु, एक बर्षदेखि हामी प्रेममा थियौँ । अब छिट्टै हामी बिहे गर्छौं।’

उज्ज्वलले इभालाई औंठी लगाइदिएपछि यो जोडी निमेषभर अंगालोमा बाधिँएको थियो । वरपर रहेको भीडले फेरि ताली बजाएको थियो । र, उता दोस्रो इनिङमा एमसीसीले ब्याटिङ सुरु गरुन्जेल पनि यो जोडीलाई आशिर्वाद दिनेहरु त्यत्तिकै थिए।

त्यति मात्र होइन, टिम नेपालले पहिलो पटक लर्डसमा खेलेको यो खेल ४१ रनले जित्दा उज्ज्वल र इभाले त एक आपसमा खुशीले चुम्बननै गरेको देखियो । खेल सकिएपछि उज्ज्वलले इभालाई हात समाउँदै प्रेक्षालय बाहिर निकाल्दै थिए । भन्दै थिए, आजको दिन गजब दिन भयो । खेल पनि जितियो, प्रेमीकाको मन पनि जितियो ।’ america nepal

http://ift.tt/eA8V8J

http://ift.tt/2tLH6zI काठमाडौं । जर्मन क्लव बायर लिभरकसेनका मेक्सिकन फरवार्ड जाभियर हर्नाण्डेजलाई १६ मिलियन पाउण्डमा भित्र्याउन इंग्लिस क्लव वेष्ट हृयाम सहमत भएको छ । म्यान्चेस्टर युनाइटेडका पूर्व स्ट्राइकर २९ वर्षीय हर्नाण्डेज मेडिकल र

http://ift.tt/2uEVzBU ५ साउन, काठमाडौं । आइसीसी यू-१९ विश्वकपको एशियाली छनोटमा नेपालले अफगानिस्तानसँग लज्जास्पद हार व्यहोरेको छ । १९१ रनको लक्ष्य पछ्याएको नेपाल २६ ओभरमा मात्र ४९ रनमा अलआउट भयो र अफगानसँग

काठमाडौं, साउन ५ । आइसीसी यु–१९ विश्वकप क्रिकेटका लागि एसियाली समूहको छनोट खेलमा नेपालले अफगानिस्तानसँग लज्जास्पद हार व्यहोरेको छ ।

बिहीबार सिंगापुरमा भएको खेलमा अफगानिस्तानले नेपाललाई १४१ रनले पराजित गर्‍यो ।

खेलमा अफगानिस्तानले दिएको १९१ रनको लक्ष्य पछ्याएको नेपाल २६ ओभरमा ४९ रनमै समेटियो ।

नेपालका पवन सराफले २६ रन जोड्नुबाहेक अरु कुनैपनि ब्याट्सम्यानले ६ रन कटाउन सकेनन् । नेपालका ४ जना ब्याट्सम्यान त शून्य रनमै पभेलियन फर्किएका थिए ।

नेपालको इनिङ ध्वस्त बनाउनेक्रममा अफगानिस्तानका नबिन उल हकले ह्याट्रिकसहित ४ विकेट लिए ।

नवौं ओभरमा नेपालका आशा गरिएका ब्याट्सम्यानहरु दीपेन्द्रसिंह ऐरी, प्रनित थापामगर र अनिल साहलाई लगातार तीन बलमा आउट गर्दै उल हकले अफगानी टोलीको जितको आधार तयार पारे ।

यसैगरी, अर्का बलर मजिब जद्रानले पनि ४ विकेट लिए ।

यसअघि, पहिले व्याटिङ गरेको अफगानिस्तानले खेलमा २ बल बाँकी छँदा अलआउट हुनुपूर्व १९० रन बनाएको थियो ।

अफगानिस्तानका लागि इब्राहिम जद्रानले ४३ रन तथा नाभेद ओबैदले ३३ रन जोडे ।

बलिङतर्फ नेपालका शहाब आलमले ३ तथा पवन सर्राफ र सन्दीप लामिछानेले २/२ विकेट लिए ।

यो जितसँगै अफगानिस्तान यु–१९ क्रिकेट विश्वकपनजिक पुगेको छ । लगातार तीन खेल जितेको अफगानिस्तानको ६ अंक भएको छ भने २ खेल जितेको नेपाल ४ अंकसहित दोस्रो स्थानमा छ ।

विश्वकपमा छनोट हुन नेपालले अब बाँकी रहेको तीन खेलमा सिंगापुर, मलेसिया र अफगानिस्तानलाई हराउनुपर्ने हुन्छ ।

http://ift.tt/eA8V8J

http://ift.tt/2gM5Sid ५ साउन, काठमाडौं । प्रिमियर लिग च्याम्पियन चेल्सीले अल्भारो मोराटालाई भित्र्याउने भएको छ । चेल्सी र रियल मड्रिडबीच ६० मिलियन पाउण्डको सहमति जुटेको छ । अब स्पेनिस इन्टरनेशनल मोराटा र क्लबबीच

http://ift.tt/2vl8oPv ५ साउन, काठमाडौं । सबै खेलमा पराजित हुँदै नेपाल एएफसी यू-२३ च्याम्पियनसिपको छनौट चरणबाट बाहिरिएको छ । छनौट प्रतियोगिताको समूह डी मा रहेको नेपालले आफ्नो तेस्रो खेलमा गएराति लेवनानसँग दुई शून्यको

http://ift.tt/2ox3A52 ४ साउन, काठमाडौं । ब्राजिलियन स्टार नेयरमाले क्लब छाड्न लागेको खबरहरुको स्पेनिस क्लब बार्सिलोनाले खण्डन गरेको छ । पछिल्लो दिनमा नेयमार फ्रान्सेली क्लब पीएसजी जाने चर्चा छ । ब्राजिलकै एक पत्रिकाले

http://ift.tt/2u9y4zU ४ साउन, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चको वार्षिक कार्यक्रम अन्तर्गत एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको १४औं संस्करण आगामी भदौ २६ गते हुने भएको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गरी मञ्चले

http://ift.tt/2toPhXn काठमाडौं । म्यान्चेस्टर सिटी तथा इंग्ल्याण्डका गोलरक्षक जोय हार्ट लोनमा वेष्ट हृयाम जाने भएका छन् । ३० वर्षीय यी गोलरक्षककोको चाहना अनुसार सिटीले वेष्ट हृयामका लागि अनुमति दिएको बताइएको छ । यो

http://ift.tt/2u6Lhba अर्जेन्टिनी फुटबलर स्टार लियोनल मेस्सीका छोराले फुटबल मन पराउँदैनन् भन्ने सुन्दा पत्यार नलाग्न सक्छ । तर, यो सत्य हो । मेस्सीले आफ्नो छोरा थियगोको फुटबलसँग प्रेम नरहेको बताएका छन् । लुइस

http://ift.tt/2u8i94Y ४ साउन, काठमाडौं । सुरुवाती दुई खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिइसकेको नेपालले एएफसी यू-२३ च्याम्पियनसिप छनौटको आफ्नो अन्तिम खेलमा आज लेवनानसँग प्रतिस्पर्धा गर्दैछ । युएईको अल अइनस्थित तनउन विन मोहम्मद रंगशालामा

http://ift.tt/2914qRA काठमाडौं । प्रिमियर लिग च्याम्पियन चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टेले क्लवसँग २ वर्षको विस्तारित सम्झौता गरेका छन् । नयाँ सम्झौताले चेल्सीका लागि उनको प्रतिबद्धतामा कुनै असर पर्ने छैन, किनभने उनले गत वर्ष

http://ift.tt/2tBwzqU ३ साउन, काठमाडौं । स्पेनिस फुटबल संघका अध्यक्ष एन्जल मारिया भिल्लर लोना र उनका छोरालाई प्रहरीले पक्राउ गरेको छ । भ्रष्टाचारको आरोपमा छानविन गर्ने क्रममा दुबैलाई पक्राउ गरिएको ईएल पेस र

http://ift.tt/2tlDx85 ३ साउन, काठमाडौं । डिएभी कलेज अफ म्यानेजमेन्टमा बीबीए चौथो सेमेस्टरमा अध्ययनरत बिद्यार्थीको आयोजनामा शंकरलाल केडिया स्मृति फुटसन प्रतियोगिता गत शनिबार सम्पन्न भयो । डिएभी फुटसल एरिनामा आयोजित प्रतियोगितामा कलेजभित्रका १०

http://ift.tt/2tb3naE ३ साउन, काठमाडौं । रोमेलु लुकाकुले म्यानचेष्टर युनाइटेडका लागि पहिलो गोल गरेका छन् । मंगलबार भएको मैत्रिपूर्ण खेलमा युनाइटेडले रियल सल्ट लेकलाई २-० ले हराउँदा लुकालुले गोल गरेका हुन् । २४ वर्षीय

http://ift.tt/2tkNy5r ३ साउन, काठमाडौं । उत्कृष्ट बलिङसँगै नेपालले यू-१९ विश्वकप छनोट क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ । तर, व्याटिङमा देखिएको समस्या भने अझै कायमै छ । सिंगापुर क्रिकेट क्लब, पादाङमा

http://ift.tt/2tAseUU ३ साउन, काठमाडौं । युएईमा जारी यू-२३ च्याम्पियनसिप फुटबलको छनौट प्रतियोगितामा नेपालले लगातार दोस्रो पराजय ब्यहोरेको छ । छनौट चरणको समूह डी मा रहेको नेपालले दोस्रो खेलमा सोमबार राति उज्वेकिस्तानसँग दुई

http://ift.tt/2v7OR59 २ साउन, काठमाडौं । यू- १९ बिश्वकप एसियाली छनौट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । नेपालले घरेलु टोली सिंगापुरलाई चार विकेटले हराएको हो । ७४ रनको झिनो लक्ष्य पछ्याएको नेपाललाई

http://ift.tt/2qy2ysg२ साउन, काठमाडौं । म्याचेष्टर युनाइटेडका प्रशिक्षक जोसे माउरिन्हाले क्रिष्टियानो रोनाल्डोलाई पुनः ओल्ड ट्राफड ल्याउने सम्भावना अस्वीकार गरेका छन् । कर छलीको आरोपमा मुद्दा लागेपछि रियल मड्रिडका स्टार रोनाल्डोले स्पेन छाड्ने

http://ift.tt/2u8ibL1२ साउन, काठमाडौं । एएफसी २३ वर्षमुनिको च्याम्पियनसिप छनोट चरणको पहिलो खेल आयोजक संयुक्त अरब इमिरेट्स (युएई) सँग कमजोर खेल प्रदर्शन गरेको नेपालले आफ्नो दोस्रो खेल उज्वेकिस्तानको सामना गर्नेछ । युएईको

http://ift.tt/2unHqcq १ साउन, काठमाडौं । रोजर फेडेररले कीर्तिमानी आठौं पटक विम्बल्डन टेनिसको उपाधि जितेका छन् । आइतबार भएको फाइनलमा स्वीस स्टार फेडेररले मरिन सेलिसलाई ६-३, ६-१ र ६-६ को सेटमा पराजित

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.